एक दिन नपुग्दै आन्दोलन फिर्ता गिरफ्तारीमा परेका विना शर्त रिहायीको माग
देश

एक दिन नपुग्दै आन्दोलन फिर्ता गिरफ्तारीमा परेका विना शर्त रिहायीको माग

काठमाण्डौ।सरकार सिन्डिकेट पक्षधर यातायात व्यवसायी प्रति निर्मम ढङ्गले प्रस्तुत भएपछी यातायात व्यवसायीले एक दिनपूरा नहुदै आन्दोलन फिर्ता लिएका छन् ।

शुक्रवार अबेर यातायात व्यवसायी माहासंघले एक विज्ञप्ती निकाल्दै आन्दोलन सफल भएको बताउदै ज्ञारेजमा थन्काइएको यातायात सुचारु गरिने बताएको छ। उसले भनेको छ आन्दोलनमा साथ दिनुहुनेहरुलाइ धन्यवाद भन्दै सरकारको गिरफ्तारीमा परेका यातायात व्यवसायीहरुलाइ विनाशर्त रिहायीको माग गरेको छ ।

२०७५ बैशाख २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत