राजनीति

नेपाली काँग्रेसको बैठक बस्दै

काठमाण्डौ। नेपाली काँग्रेसको बैठक शुक्रबार दिउँसो २ बजे बस्दै छ , पदाधिकारी नियुक्त गर्नका लागि बैठक बस्ने बुझिएको छ।

यसअघि सोमबार बस्ने भनिएको बैठक सहमतिबाटै पदाधिकारी नियुक्त गर्नका लागि भन्दै शुक्रबारसम्मका लागि स्थगित भएको थियो ।

गत सोमबार रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने भनेपछी बैठक स्थगित गरिएको थियो ।आफुहरु सित बिना सरसल्लाह पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने जनाएका थियो ।

२०७५ बैशाख २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत