समाज

प्रहरीको नयाँ आईजीपी तथा सशस्त्रको आईजीपी दूवैमा खनालको नाम सिफारीस

काठमाण्डौ। बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति भएको छ।प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनालको नाम सहमती जुटेको हो ।

त्यस्तै,सशस्त्रको आईजीपीमा पनी शैलेन्द्र खनालको नाम सिफारिस भएको छ। । मन्त्रिपरिषद् बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ ।

२०७४ चैत्र २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत