देश

तातोपानी नाका खोल्ने पहल भैरहेको छ :पूर्व मन्त्री सापकोटा

सिन्धुपाल्चोक।सिन्धुपाल्चोका संसद तथा पूर्व मन्त्रि अग्नि सापकोटाले तातोपानी नाकाको अवलोक भ्रमण गरेका छन् । त्यसै क्रममा उनले नाकाम खटिएका चिनिया जनमुक्ति सेनाका क्याप्टेनसहितको टोलीसँग छलफल पनी गरेका थिए।

अध्यागमन कार्यालयको प्रांगणमा भएको अन्तरक्रियामा स्थानिय वासीलाइ सम्बोधन गर्दै सांसद सापकोटाले नाका खोल्न भइरहेको पहलबारे जानकारी गराएका थिए ।

त्यस्तै, उनले लार्चास्थित निर्माण भैरहेको सुख्खा बन्दरगाहको अवलोकन पनी गरेका थिए । उनलाइ उक्त आयोजनाको चिन तर्फका प्रमुखले २०१९ नोभेम्बरसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताएका बुझिएको छ।

२०७४ चैत्र २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत