ग्लोबल

भारतिय रक्षा मंत्रालय को वेबसाइट ह्याक पछी गृहको पनी वेबसाइट बन्द दिल्ली।

शुक्रवार भारतिय रक्षा मंत्रालय को वेबसाइट ह्याक भएको छ।वेबसाइट को पेजम चाइनिज अक्षर देखिएको छ। यसै विच भारतिय गृह मंत्रालयको वेबसाइट पनी बन्द भएको छ । यो पनी ह्याक भएको हो की अरुनै समस्या हो आधीकारी जानकारी गराइएको छैन् ।

२०७४ चैत्र २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत