वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक
कला

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाण्डौ। वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उहांको पत्नि यशोदा क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो तथा पछिल्लो समय उहांको दुवै खुट्टा नचल्ने भएको थियो । यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो ।

मदनकृष्ण श्रेष्ठ लाइ आफै पनी स्मरण शक्तिमा ह्रास आउने पार्किन्सन्स रोग ( Parkinson disease) रहेकोले टाउकोमा मेमोरी चिप्स लगाइराख्नु भएको छ। आफ्ना अभिनय तथा गित मार्फत स्रोता तथा दर्शकहरुको दु:ख लाइ मनोरन्जन मार्फत बिर्साउनु हुने मदनकृष्ण श्रेष्ठ लाइ यस दुखत घडीमा धैर्य धारण गर्ने साहास मिलोस् तथा यशोदा श्रेष्ठ प्रती साझा अनलाइ हार्दीक समवेदना व्यक्त गर्दछ ।

२०७४ चैत्र २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत