बागी २ ले गर्यो कमाल
मनोरञ्जन

बागी २ ले गर्यो कमाल

लिउड। बागी २ ले पहीलो दिनमै कमाल गरेको छ।फिल्मले सोचेको भन्दा पनी धेरै कमाएको छ ।यस्तो ओपनिंग होला भन्ने फिल्म मेकर्सलाइ पनी लागेको थिएन । यो फिल्मले शुक्रवार २५.१० करोड़ भारुको व्यापार गरेको छ।यो यस वर्षकै ठूलो ओपनिङ्ग हो ।

टाइगर श्राफको यो सबैभन्दा ठूलो ओपनिङ्ग हो ।यो फिल्मले आइतबार सम्म ५० करोड भारु कमाउने अनुमान गरिएको छ ।

फिल्ममा धेरै मसलाहरु छन् । यस फिल्म लाइ अहमद खानले बनाएका हुन् ।यस फिल्ममा एउटा सस्पेंस सिन पनी राखिएको छ ।

यो बागी सीरीजको दोस्रो किस्ता हो ।यो करीब ३५०० पर्दामा रिलीज गरिएको छ ।यस हिसाबले यो टाइगर श्राफको सबैभन्दा ठूलो रिलीज हो ।निर्माता चाहन्छनकी १०० करोडको आंकडा चाडै पार गरोस् ।

२०७४ चैत्र १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत