रोचक प्रसङ्ग

आज पनी यहां निवास गर्दछन् भगवान हनुमान

काठमाण्डौ ।मंगलकारी रामभक्त हनुमानजीको जप को प्रभाव ले मात्र पनी ठूलो-ठूलो समस्या आउनबाट रोकिन्छ।रामायण काल देखी महाभारत काल सम्म हनुमान को धेरै गाथाहरु छन् ,जसमा लुकेको छ अनगिन्ती रहस्य ।के कलियुगमा पनी जीवित छन् महावीर हनुमान ?

मान्यता छकी हनुमानजी कलियुगमा गंधमादन पर्वतमा निवास गर्दछन् ,यो कुरा श्रीमद् भागवतम जनाइएको छ।आफ्नो अज्ञातवास को समय पांडवहरु गंधमादन पर्वत नजिक पुगेका थिए ।एक चोटी भीम सहस्रदल कमल लिन को लागी गंधमादन पर्वत को वनम पुगेको थिए ,जहां उनले हनुमानलाइ सुतीरहेको देखेर हनुमान जी लाइ वस्तानगरी आफ्नो बलको घमन्डले चुर भएका हुन्छन अनी सुती सुती हनुमानजी ले भीम को घमंड चूर गरिदिएका थीए भन्ने मान्यता छ।

हिन्दू मान्यता को अनुसार यो मानीन्छ की गंधमादनको विशालकाय पर्वतमाला र वन क्षेत्र म देवता भ्रमण गर्दछन् ।यस पर्वतों मा कश्यप ऋषिले पनी तपस्या गरेका थिए ।हिमालय को कैलाश पर्वतको उत्तरमाछ गंधमादन पर्वत जुन अफ्नो सुगंधित वन को लागी प्रसिद्ध छ ।

२०७४ चैत्र १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत