१२ महीनाको प्रतिबन्ध पछी म अस्ट्रेलियाको लागी खेल्नेछु : वार्नर
खेलकुद

१२ महीनाको प्रतिबन्ध पछी म अस्ट्रेलियाको लागी खेल्नेछु : वार्नर

सिड्नी। अस्ट्रेलिया क्रिकेट टीम का पूर्व उपकप्तान डेविड वार्नरले बल टैंपरिंग मामलामा माफी मागेका छन् ।सिड्नी मा शनिवार बिहान गरेको प्रेस कन्फ्रेसमा वार्नरले रसाएको आंखा साथ साउथ अफ्रीका को विरुध्द न्यू लैंड्स टेस्ट म भएको बल टैंपरिंग को लागी दु:ख व्यक्त गरेका छन् ।

तर उनले खेल बाट रिटायरमेंट को संभावना लाइ अस्विकार गरेका छन् । उनले अस्ट्रेलियाली जनता सित माफी माग्न जेपनी गर्न तैयार रहेको बताएका छन् ।

उनले भने म आसाबादी छु १२ महीनाको प्रतिबन्ध पछी म अस्ट्रेलियाको लागी खेल्नेछु ।तर यो पनी हुन सक्छ शायद त्यो दीन कहीलै नआउन पनी सक्छ ।

बल टैपंरिगको ममलाम वार्नरले आफ्नो पद बाट राजिनामा दिनु परेको थियो ।

२०७४ चैत्र १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत