समाज

नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु

वैदेशिक रोजगारीका क्रममा पछिल्लो नौ वर्षमा मात्रै ६ हजार ४ सय ५८ को मृत्यु भएको छापेको छ । यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरुको तथ्यांक मात्रै हो । श्रम स्वीकृतिको अवधि समाप्त भएका तथा अवैधानिक रुपमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको संख्यासमेत जोड्दा अझै धेरै हुन्छ ।

यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरुको तथ्यांक मात्रै हो । श्रम स्वीकृतिको अवधि समाप्त भएका तथा अवैधानिक रुपमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको संख्यासमेत जोड्दा अझै धेरै हुन्छ ।

नयाँ पत्रिकाबाट

२०७४ चैत्र १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत