मनोरञ्जन

हिचकी बाट रानी मुखर्जी को शानदार कमब्याक

मुम्बइ ।बलीउडकी नायिका रानी मुखर्जीले एकपटक फेरी प्रमाणित गरेकि छीन् की उनको प्रभाव सधैं दर्शक को बीच रहीनै रहेको छ ।यदी फिल्म को कथामा दम छ भने दर्शक आफै फिल्म हेर्न आउछन् ।भर्खरै बक्स आफिसमा उनको फिल्म हिचकी रिलीज भएको छ ।

फिल्ममा रानीलाइ हिचकी आउने बीरामी हुने हुन्छ ।आफ्नो यस रोग सित संघर्ष गर्दै गरेको देखाइएको छ ।फिल्मले अहीले बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ । यस फिल्मको बजेट लगभग २० करोड भारु बताइएको छ ।यो फिल्मले ४ दीनमा लगभग १८ करोड व्यापार गरिसकेको छ।यसको व्यापार हेर्दा ३० करोडको आकंडा छिट्टै पार गर्नेछ। यो फिल्म अहीले ९६१ पर्दाम चलिरहेको छ ।

२०७४ चैत्र १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत