समाचार

यि कारणहरुले गर्दा आंउछ तपाइको वैवाहीक जिवनमा समस्या भुलेर पनी नगर्नुस यि गल्ती

हरेक मानिसहर चाहन्छन् उनिहरुको वैवाहीक जिवन एक दम राम्रो र खुसिमय होस् । हरेकको वैवाहीक जिवनमा सानो तिन झगडा जसको पनी हुन्छ ,अझ हाम्रो नेपाली समाजमात भन्ने चलन छ वुडा-वुडीको झगडा परालको आगो भनेर ,तर कहीले काही तेही सानो झगडा सम्बन्ध विच्छेद सम्म पुग्न पनी सक्छ।यि निम्न कारणहरुले गर्दा आज समाजमा घर झगडा तथा सम्बन्ध विच्छेद हुने गरेको छ ।

१. लोग्ने र स्वास्नी बिच अनावश्यक बहस बारम्बार हुनु ।

२. यदी तपाइको पाटनर वा जोडी लगातार सम्बन्धमा अनिच्छा देखाउछन् भने पनी तपाइको सम्बन्ध टुट्नु एउटा कारण यो पनी हुन सक्छ ।

३. यदी तपाइ एकअर्का माथी टिप्पणी गर्नु हुन्छ । यदी तपाइहरु सानो सानो कुरामा पनी झगडा गर्नु हुन्छ भने , तपाइको सम्बन्धमा चिरा पर्न सुरु हुन्छ र समयमानै बिचार पुर्याउनु भएन भने सम्बन्ध टुट्न धेरै बेर लाग्दैन ।

४. यदी तपाइ आफ्नो मनको कुरा स्वतन्त्रता पूर्वक राख्न सक्नु हुन्न भने पनी तपाइको सम्बन्धमा समस्या आउन सक्छ ।

५.यदी तपाइ आफ्नो मान्छेलाइ धोखा दिइ रहनु भैरहेको छ भने पनी तपाइको सम्बन्ध टुट्न सक्छ ।

६. आफ्नो मान्छेलाइ झुटो बाचा कहीलै नगर्नुस ,यसले पनी तपाइलाइ समस्यामा पार्न सक्छ आफुले गर्न सक्ने मात्र कुरा गर्नुस ।

७.यदी तपाइको मान्छे आफ्नो बारेमा मात्र सोच्छ भने पनी सम्बन्धमा समस्या आउ सक्छ । यि महत्वपूर्ण कुराहरुमा ध्यान दिएर आफ्नो वैवाहीक जिवनलाइ अघी वढाउनु होस् ।

२०७४ चैत्र ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत