समाचार

सुवास नेम्वाङ पनी प्रधानमन्त्रीको लाइनमा

काठमाण्डौ । संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका सुवास नेम्वाङले आफू मन्त्री हुने भन्ने आएका हल्ला गलत भएको बताए छन् उक्त बिषयबारे सुवास नेम्वाङले स्पष्टोक्ति दिदै भनेका छन । आफू मन्त्री हैन बने प्रधानमन्त्रीनै बन्ने हो ।

नेम्वाङले भने आफू मन्त्री खान नजाने पनी बताएका । उनले भने ‘म मन्त्री बन्दिन,भए प्रधानमन्त्रीनै हुने हो,अहिले केपी कमरेड हुनुहुन्छ, उहाँलाई पार्टी बसेर सघाउने हो ।’

२०७४ चैत्र २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत