ग्लोबल

प्रख्यात भौतिक शास्त्रि वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ

प्रख्यात भौतिक शास्त्रि वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षमा निधन भएको उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो ।

२०७४ फाल्गुण ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत