राजनीति

ओलीले दीए गगन थापालाइ कडा जवाफ

दुई तिहाई मत दम्भका लागि होइन देश एकजुट छ भन्ने सन्देश जनता र विश्लाई दिनका लागि हो भन्दै प्रधानमन्त्रि केपी ओलीले गगन थापाको खबरदारी गर्छौ भन्ने भनाईमा माथी टिप्पणी गर्दै ओलीले नाजायज काम गर्यो भने कुनै खबरदारी नगर्नुस भन्ने कुरा होइन भन्दै गगन थापालाइ कडा जवाफ दिएका छन् ।

आइतबारको संसद बैठकमा थापाले प्रधानमन्त्रीमाथि विगतमा फाटेको धोती लाउनेको मन मधेसकेन्द्रीत दलबाट मत पाउँदैमा नजोडिने टिप्पणी गरेपछि ओलीले संविधान अपरिवर्तनीय नभएको र आफू संशोधनका लागि तयार रहेको बताए।ओलीले आफ्नो कुरा राख्दै देशमा भएको युद्धत समाप्त भयो सानो तिनो कुरा नमिल्ने भन्ने हुदैन आफु संविधान संसोधन विरोधी नभएको तर विदेशीहरुको स्वार्थ अनुकुल संविधान संसोधन हुदैन भन्ने कुरा प्रष्ट पारे।

२०७४ फाल्गुण २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत