राजनीति

उपेन्द्रको अडानले मन्त्रिपरिषद विस्तार हुन सकेन

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीपछि उपप्रधानमन्त्रीसहित आफुलाई दोस्रो ‘मर्यादाक्रम’ मा राख्न माग गरेका छन् । तर प्रधानमन्त्री ओलीको उपप्रधानमन्त्री नराख्ने अडान यथावत छ यसैकारणले गर्दा मर्यादाक्रम मिलाउन कठिन भएपछि मन्त्रिपरिषद विस्तारमा समस्या देखीएको छ ।

अध्यक्ष यादवको मर्यादाक्रमको अडान यथावत राखेपछी प्रधानमन्त्रि ओलीले राजपा सित पनी कुरा अघि वढाएका छन् ।

२०७४ फाल्गुण २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत