समाचार

एलियन खोजकर्ताको दावी - UFO को भयो क्य्रास्स ल्यान्डीङ्ग गूगलअर्थमा देखियो रहस्यमय वस्तु

हालैमा एउटा रहस्यमय वस्तु लाइ गूगलअर्थमा देखीएको छ ।एलियन खोजकर्ताहरु आश्वस्त छन् देखिएको रहस्यमय वस्तु एउटा दुर्घटनाग्रस्त UFO हो ।अन्टाटीका मा अज्ञात वस्तु देखीएको छ,जुन दक्षिणी जर्जिया टापुको दक्षिण अन्टाटिका महासागरमा पर्दछ ।ब्रिटीशहरुको क्षेत्रमा पर्ने यस स्थानको जनसंख्या मात्र २० जाना छ ।

"रिसर्च आउटलेट" सेक्यूरटेम १० ले यस वस्तुको तस्बिर यूट्यूबमा पोस्ट गरेका थिए ।उनले भनेका छन् सेटलाइट म्यापिङ्ग को प्रयोग गर्दै उनले यस तस्बिरलाइ जूमइन गरे ताकि त्यसलाइ नजिक बाट अबलोकन गर्न सकियोस् । यो वस्तु १०००० फिट अग्लो हिमालको छेउमा देखिएको थियो ।

उनले लेखेका छन् यस्तो लाग्छकी बस्तु हिउमा रोकिनु भन्दा पहीले धेरै पर सम्म चिप्पलेको थियो । यस रहस्यमय वस्तु नजिक विचित्र किसीमको ट्राक पनी देखिएको छ ।यस फोटोको क्याप्सनमा लेखेको छ - (What Crash Landed Over The Antarctic) 'यो फोटो शनिवार पब्लिश गरिएको थियो ।जसलाइ अहीले सम्म करिब चार लाख भन्दा बढी पटक हेरिसकेको छ ।

२०७४ फाल्गुण २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत