थापाको पहलमा खाचिकोट डिहिडाँडाका स्व. दिपक शाहको लागि संकलित आर्थिक सहयोग हस्तान्तरण
समाचार

थापाको पहलमा खाचिकोट डिहिडाँडाका स्व. दिपक शाहको लागि संकलित आर्थिक सहयोग हस्तान्तरण

कमला थापा सन्धिखर्क, अर्घाखाँची  । खाचिकोट डिहिडाँडाका स्व दिपक शाहको लागि संकलित आर्थिक सहयोग मध्ये बाँकी रकम हस्तान्तरण गरिएको छ । 

"सेवा नै हाम्रो धर्म हो "अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर -७ डीहीड़ाड़ा निवासी जन ज्योति माध्यमिक बिधालयका पुर्व शिक्षक स्वर्गीय दिपक शाहको लागि संकलित रहेको बाकि सहयोग रकम आज मिति २०७४ साल फागुन २१ गते सोमवारको दिन समाज सेवी राजेन्द्र भुसाल ,समाजसेवी तथा मोडल यूवराज थापा ,जनज्योति माविका शिक्षक् रबिन्द्र खड्का ,समाज सेवी श्रीमती कमला थापा,र ७२ बर्षिय बृद्धा आमा कुमारी थापाको उपस्तितीमा कमला थापा ,र,यूवराज थापा , कुमारी थापा लगायतले अर्घाखाँचीबुलेटिनको कार्यालय बाट दिपक शाहीको कान्छो छोरा रवी शाहको हातमा रु - २८,१११ /रुपैयाँ हस्तान्तरण गरेको  हो । 

साथमा अनेकौ प्रायसका वाबजुद पनि उहाँलाइ येस धर्तीमा बचाउँन नसकिएकोमा दु:ख प्रकट गरेको अभियान्ता यूवराज थापाले बताए । 

जनज्योति माध्यमिक बिधालयका पुर्व शिक्षक स्वर्गीय दिपक शाहको मृगौला प्रत्यारोपणको लागि सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१० बेल्टारी निवासी हाल बैदेशिक रोजगारिको शिलसिलामा इजरायलमा कार्यरत रहनुहुने "सेवा नै हाम्रो धर्म हो " भन्ने अभियानका अभियान्ता समाजसेवी यूवराज थापाले दिपक शाही बचाऔ अभियान चलाई देश विदेशमा छरिएर रहनुहुने नेपालि दाजुभाइ ,दिदिबहिनीहरु ,संग आर्थिक सहयोगको अपिल गरि संकलन गरेको २ लाख ८७ हजार १ सय ४३ रुपैयाँ मध्ये दिपक शाहको किड्नी प्रत्यारोपण केन्द्रमा उहाँको उपचार चलिरहेको बेला प्रथम चरणको सहयोग रकम समाजसेवी यूवराज थापा ,समाजसेवी कमला थापा आशा घिमिरे ,र पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा काठमाडौं इटहरी स्थित उहाँको निवासमा -२ लाख २८ हजार एक सय ९४ रुपैया दिपक शाहिँलाइ हस्तान्तरण गरेका थिए  । 

शिक्षक स्वर्गीय दिपक शाहको लागि आर्थिक सहयोग प्रतिबद्धता जाहेर भएको २ लाख ८७ हजार १ सय ४३ मध्ये उहाको उपचारको लागि आर्थिक सहयोग गर्छु भनी प्रतिबद्धता जाहेर गरि केहि सहयोगी दाताहरु बाट ३० हजार ८ सय ३८ रुपैया उठ्न नसकेको र बाँकी बुझाउन रहेको सहयोग रकम २८ हजार १ सय ११ रुपैयाँ शिक्षक दिपक शाहको मृयु पश्चात उँहाको श्रीमतीलाई ,छोरा रबि शाहलाइ हस्ते -हस्तान्तरण गरेको समाजसेवी यूवराज थपाले जानाकारी दिए  । 

स्वर्गीय दिपक शाहीको उपचारको सफलताको कामाना गर्दै उहाको सु-स्वास्थ्य सिघ्र लाभको कामना गर्दै उहालाई अमुल्यवान सहयोग रकम प्रधान गर्नुहुने तपाईंहरु सम्पुर्ण हाम्रा स्वर्गीय शिक्षक दिपक शाहि ज्युका सुभ -चिन्तकहरु अनि सम्पुर्ण मेरा "सेबा नै हाम्रो धर्म हो" भन्ने यो मेरो अभियानलाई भरपुर साथ दिई मेरो अभियान लाई येहा सम्म पुर्याई अनि मिर्गौला पीडित दिपक शाही ज्युको मिर्गौला उपचार सफल पार्न अमुल्यवान सहयोग रकम प्रधान गर्नु हुने सम्पुर्ण देश बिदेशमा छरिएर बस्नुहुने मेरा सहयोगी दाजुभाइ, दिदिबहिनी तथा इस्ठ मित्रहरूमा म यो "सेबा नै धर्म हाम्रो हो "भन्ने अभियानका अभियान्ता युबराज थापाको तर्फबाट हृदय देखि नै धेरै भन्दा धेरै धन्यवाद दिदै हजुरहरुका यी सहयोगि हातहरु सदैब यस्तै गरि सिखर चुम्न सकुन भन्दै श्री पशुपति नाथ सङ्ग प्राथाना गरेको यूवराज थापाले व्यक्त गरेका थिए  । 

"सेवा नै हाम्रो धर्म हो भन्ने अभियानका अभियान्ता यूवराज थापाले स्वर्गीय शिक्षक दिपक शाही काठमाडौं स्थित मृगौला उपचार केन्द्र वानास्थलिमामा आफ्नो नयाँ जीवनदान पाउनुको निमित्त दिनप्रतिदिन मृत्यु सङ्ग संघर्ष गरिरहको बेला उँहालाइ आफ- आफ्नो ठाउँमा बाट आर्थिक सयोग प्रधान गर्छौं भनि आजको मिति सम्म आफुले तोकेको सहयोग रकम प्रधान नगर्दा ,सहयोगी मित्रहरु अभियान्ता समाजसेवी यूवराज थापा बाट सम्पर्कबिहिन रहदा दु:ख प्रकट गरेका थिए  । 

अर्घाखाँची जिलाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर -१० अर्घा बेल्टारिमा जन्मेका समाजसेवी यूवराज थापा (जुम्ल्याहा)बिगत ३- ४ साल देखि अर्घाखाँची जिल्लामा बिभिन्न जगन्य रोगबाट ग्रसित ,आर्थिक अभावको कारण ठुला -ठुला रोगको कारण हस्पिटलको बेडमा भौतारिरहेका दिन ,दु:खी गरिब ,पिडित असाय अपांगहरु ,मृगी रोगिहरु अर्घाखाँची जिल्लाका हरेक बिकास क्षेत्रमा सहयोग पुराउदै आएका र प्राय:गरेर उपचारको लागि मोटो रकम चाहिने किड्नी रोगीहरुको लागि उनले महत्वपूर्ण भूमिका खेल्दै आएका उदारणीय कार्यहरु सुन्न र देख्न पाइन्छ  । 

 

-शिक्षक दिपक साही ज्युको उहाँको उपचारका लागि आफ्नो अमुल्यवान सहयोग प्रधान गर्नुहुने सम्पुर्ण देश बिदेशमा छरिएर बस्नुहुने सम्पुर्ण सहयोगी दाताहरुको नामावली यसप्रकार छ्न :-

 

१)युबराज थापा - -१५०००/- (इजरायल )

२)टिकाराम तिमिसिना -२७२७-(इजरायल )

३))बिनोद थापा -५०००- (बेल्टारी)

४)किरण श्रेष्ठ - ५०००- (बिहारह )

५)बिजय नयन - ५०००- (अमेरिका)

६)दिपक केसी -३३३३-(हन्कङ्ग )

७)बिष्णु पोख्रेल -१०,०००-(आयरल्यान्ड)

८)राम ढकाल -इजरायल -१३५०-(इजरायल )

९)नारायण खड्का - ४०००-(दोहा कतार)

१०)बिष्णु खनाल -१५००- (दुबई )

११)शोभाखर पराजुली -२८५०- (कतार )

१२)शालिक शाही -५०००-(मलेसिया )

१३)बाबुराम राना-३०००-(कतार )

१४)प्रकाश् खनाल -५५५५-(सन्धिखर्क )

१५)गिर बहादुर पान्डे - ५०००-(साउदी )

१६)कृष्ण शाही ठकुरी -३५००-(कतार)

१७)गोपाल प्रसाद भुसाल - २५००-(कतार )

१८)भेषराज छेत्री -५५५५- (मलेसिया )

१९)केशव ढकाल -३०००-(साउदी )

२०)राजन पान्डे -५०००- ( कतार )

२१)सन्तोष सुनवार -५०००-(साउदी )

२२)दिपक केसी - ५२००- ( इजरायल )

२३)दिपक महत - २५००- (ओमन)

२४)भेषराज मरासिनी -१६००-(मलेसिया )

२५)दोर्ण ठकुरी -२६५७-(मलेसिया

२६)मनिरामभुसाल - ७५६०- (अष्ट्रेलिया )

२७)रिता सेझवाल- १०,०००-(मुम्बई )

२८)हरि पान्डे - २००५- (बेल्टारी )

२९)धर्मराज मरासिनी - २०००-(मलेसिया )

३०)बाबुराम मरासिनी -२५००- ( मलेसिया )

३१)अफ्जाल अलि खान - ५०००- (बुटवल )

३२)बिष्णु भाट - २५२५- (साउदी )

३३)गुन बहादुर राना - २०००- (दुबई)

३४)राजेन्द्र परियार - ३५००- (कतार )

३५)निर्मल पौडेल - ५०००- ( कतार )

३६)केशव भुसाल - २५००- ( साउदी )

३७)माधब भुसाल - ५०००- ( दुबई )

३८)बिन्दु मगरथापा - ५०००- (लेबनन)

३९)राज कुमाशाह - ११११-(साउदी )

४०)बसन्त बिस्ट - ११११-( साउदी )

४१)सुरेश खडका - १३५०- (साउदी )

४२)राजिब सुनवार- ५०००- ( दुबई )

४३)कमला पान्डे - १६००- (दिल्ली )

४४)राज भुसाल - ५१००- ( दुबई )

४५)दिनेश शर्मा - ३१००- ( दुबई )

४६)हिमाल खनाल - ५०००- ( दुबई )

४७)यमलाल मरासिनी - १५००- (उचल्धी )

४८)मोहन बन्जाडे - २५००- ( कतार )

४९)सुरेन्द्र सुनम - ३०००- (साउदी )

५०)भेषराज पराजुली - ५०००-( साउदी )

५१)प्रदिप आचार्य - २०००- (मलेसिया )

५२)सन्तोष भट्टराई -११०००- (साउदी )

५३)रमेश आचार्य - ४८००- ( साउदी )

५४)दिपक मुस्कान जिसि - ११००- (दुबई )

५५)देव घिमिरे - २७२७ - ( इजरायल )

५६)योगेन्द्र भट्टराई - २७२७- (इजरायल )

५७)रिशाब अर्घालि - ३०००- ( मलेसिया )

५८)अर्पण पान्डे - ६०००- (कतार )

५९)ओम जिसि -३००० -(कतार )

६०)शन्तोष शिवाकोटी - २२२२-( इजरायल )

६१)अल्का रुपाखेती र सन्दीप रुपाखेती- ११०००- (अमेरिका )

६२)स्नेहा पन्थी - ५०००- (अमेरिका )

६३)बिष्णु पान्डे (सन्ध्या ) - ५०००- (अमेरिका )

६४)भेषराज पराजुली - १००००- (अमेरिका )

६५) बिष्णु प्रसाद काफ्ले - २७२७ -( इजरायल )

६६)वीर बहादुर गन्धर्व - ३०००- दुबई )

६७)माया गुरुङ - २७२७- (इजरायल )

६८)कृष्ण भुसाल - २५०० (सन्धिखर्क)

६९)बिष्णु मल्ल - २८०० (दुबई )

७०)इशा मानन्धर - ४००० - (अमेरिका )

७१)सीता कुवर - ३०५१ - (दुबई )

७२)बुद्धि नेपाली - २७२७ - (इजरायल )

 ७३) दावा छिरिङ्ग शेर्पा- ३००० - (इजरायल )

 

(२ लाख ८७ हजार ५१ सय ४३ रुपैया) मध्ये पहिलो चरणमा स्वर्गीय दिपक शाहीलाई हस्तान्तरण गरिएको - २२८,१९४/हजार उहाको मृत्यु पछी आज मिति २०७४ साल फागुन २१ गते २८ हजार १ सय ११ रुपैया उहाको कान्छो छोरा रबि शाहलाइ हस्ते-हस्तान्तरण र बाकि ३० हजार ८ सय ३८ रुपैयाँ सहयोगी दाताहरु बाट प्रधान गर्ने प्रतिबद्धता जायर गरि बैंक खातामा नपठाएको अभियान्ता यूवराजथापाले जानाकारी दिनुभएको छ  । 

 

साथमा सहयोगी दाताहरुको नामावलीमा सहयोगी दाताहरु बाट प्रधान गर्ने प्रतिबद्धता जायर गरि बैंक खातामा नपठाएका मित्रहरुको नाम पनि माथि दिईएको नामावली लिस्टमा समावेश गरिएको उनले बताए । 

२०७४ फाल्गुण २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत