मनोरञ्जन

अन्तिम संस्कार भन्दा पहीला हेरेको हेरै भए आमालाइ जाह्रवी र खुशीले,अर्जुन कपूरले शान्ति पूर्वक समालेका थिए

अन्तिम संस्कार भन्दा पहीला हेरेको हेरै भए आमालाइ जाह्रवी र खुशीले,अर्जुन कपूरले शान्ति पूर्वक समालेका थिए स्थितीलाइ हजारौ शुभचिन्तकहरु श्रीदेवी को अन्तिम यात्रा मा सहभागी भएर उनलाइ श्रद्धांजली दीएका छन् ।यस दुखको घडीमा श्रीदेवी को पूरा परिवार संगै थियो।श्रीदेवी को निधन प्रती दुख सबैभन्दा धेरै उनकी छोरी जाह्नवी र खुशी लाइ थियो । 

जाह्नवी र खुशी बारम्म-बार अफ्नो आमालाइ हेर्दै आमा आमा भन्दै रोइरहेका थिए।दूबै छोरीहरु ले श्रीदेवी को पार्थिव शरीरमा भारतको झण्डा ओडाए पछी उनीहरुले आफ्नो सहन शक्ति गुमाएका थियो ।

खुशी र जाह्नवी लाइ रोइरहेको देखर उनकी सौतेनी दीदी अंशुलाले उनीहरुलाइ समालेकी थिइन् ।अंशुलाले पहीलेनै अफ्नी आमा मोना लाइ गुमाइ सकेकी छीन् र उनी यस पिडालाइ राम्ररी बुझ्छिन् ।अंशुलालाइ साथ दिन सोनम कपूर पनी दूइता बहनी सित संगै उभ्भेको थिइन् ।साथै अर्जुन कपूरले आफ्नो अनुहारमा दुखको झलक नदेखाएपनी उनले शान्त पूर्वक स्थितीलाइ समालेका थिए ।

यती मात्रै हैन सौतेनी आमा लाइ मन-नपराउने अर्जुनले सबै पुरानो कुराहरु विर्सिएर पार्थिव सरिरलाइ कांध दिए।

जब बोनी कपूर ले श्रीदेवी को पार्थिव शरीर मा आगो दिए ,उनकी छोरीहरु स्तब्ध भए।
आंखाभरी आंसू लिदै दूवै छोरीहरु मात्र आफ्नो आमालाइ हेरीरहे ।उनीहरु यो कुरा स्वीकार गर्न कोसिस गरिरहेका थिएकी अब उनीहरुको आमा कहीलै फर्किने छैनन् ।

२०७४ फाल्गुण १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत