मनोरञ्जन

गायक उदित नारायण झा दूई दसक पछी सप्तरीमा

बलिउडका चर्चित गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह करिब दूइ दसक पछी आएका छन् ।

झा संगै जेठी पत्नी रञ्जना झा पनि आएकी छिन् । झा करिब एक साता सप्तरी बस्ने परिबारिक श्रोतले जनाएको छ ।बलिउडमा गएपछी दीपा झासँग दोस्रो विवाह गरेका झाको जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध केही समय चिसिएको थियो । हाल दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् ।

२०७४ फाल्गुण १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत