मनोरञ्जन

श्रीदेवीको मृत्यु 'पानीमा डुबेर'

चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु हृदयघात बाट भएको भनिएतापनी दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ।

होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ।
यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो।उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्।

२०७४ फाल्गुण १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत