मनोरञ्जन

बाहीर आयो श्रीदेवीको मृत्युको कारण

श्रीदेवी को मृत्यु हृदयघात बाट भएको पोस्टमार्टम रिपोर्ट बाट पुष्टी भएको छ ।

श्रीदेवी मोहित मारवाह को विवाहमा सहभागी हुन दुबई गएको थीइन जहा हृदयघातको कारणले उनका निधन भएको थियो ।

२०७४ फाल्गुण १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत