सूचना प्रबिधि

के मोबाइलको प्रोयोग बाट क्यान्सर हुन्छ?

स्वास्थ विषेश ,साझा अनलाइन ।

काठमाण्डौ । तपाइको मोबाइल फ़ोन बाट निस्कने रेडिएशन ले कती हानी हुन्छ ? के यो रेडिएशन बाट ट्यूमर हुने ख़तरा रहन्छ ? यसबाट कसरी बच्ने ?

यस प्रश्नको वैज्ञानिकहरुले धेरै वर्षहरु देखी ख़ोजी गरिरहेका छन् तर अहीले सम्म कुनै सटीक उत्तर भेटीएको छैन ।

तर दूइता कुरा हामीलाइ थाहा छ, त्यो केहो भने रेडियो फ्रीक्वेंसी वेभ नन् आओनाइज़ेशन रेडिएशन हो जुन कि एक्स-रे र अलट्रावॉयलेट रेडिएशन को तुलना मा कमजोर हुन्छ एक्स-रे र अलट्रावॉयलेट रेडिएशन हाम्रो डीएनए मा भएको केमिकल बॉन्ड लाइ तोड़ने क्षमता रख्दछ।

अमेरीकन क्यान्सर सोसाइटीले शोध गरीरेको छ कि के यो रेडिएशन ले दिमाग, टाउको र गाला म ट्यूमर हुन सक्छ ।


सोसाइटी ले भने अनुसार मोबाइल फ़ोन बाट निस्कने रेडिशनले हाम्रो डीएनए लाइनै परिवर्तन गर्न सक्ने क्षमता राख्दैन त्यसैले अहील् यो पुष्टि भाको छैनकी मोबाइल को रेडिएशनले क्यान्सर जस्तो बीमारी हुन्छ भन्ने ।

जर्मन फ़ेडरल अफिस फर डेटा प्रोटेक्शन ले एउटा लिस्ट तयार गरेको छ ।जसमा नया र पुरानो स्मार्टफ़ोन बाट निस्कने रेडिएशन को जानकारी दीइएको छ ।

सबै भन्दा वढी रेडिएशन लिस्टमा वान प्लस र हूआवी र नोकिया लूमिया सबै भन्दा माथी आईफ़ोन 7 दसैं ,आई फ़ोन 8 बार्हौ र आई फ़ोन 7 प्लस पंद्रौ नंम्बरमा छ ।सोनी एक्सपेरिया एक्स ज़ेड कॉम्पैक्ट (11) ज़ेड टी ई एक्सॉन 7 मिनी (13) ब्लैकबेरी डीटीईके 60(14) मा पनी यो लिस्ट मा छ।

रेडियो फ्रीक्वेंसी बाट कसरी बच्ने ?

.फ़ोन लाइ स्पीकर अथवा हैंड्सफ्री मोड मा प्रयोग गर्ने ।
. कल गर्नु भन्दा म्यासेज बाट धेरै कुरा गर्ने ।
. कम एसएआर लेवल वाला फ़ोन किन्ने ।

२०७४ फाल्गुण ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत