समाचार

दुई महत्वपूर्ण मन्त्रालयको भागबण्डा मिल्यो

काठमाण्डु। नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले दुइ मन्त्रालयको भाग बण्डा मिलाएका छन् ।संख्या र अन्य अरु मन्त्रालयहरुमा भागबण्डा टुङ्ग्याउन नसकेपनि अहिलेलाई दुई मन्त्रालयको भागबण्डा भने टुङ्ग्याएका छन् ।

महत्वपूर्ण मानिने गृह मन्त्रालय तथा अर्थ मन्त्रालयको भागबण्डा कसले लिने भन्ने विषयमा दुबै पार्टीका शीर्ष नेताहरु टुङ्गोमा पुगेका हुन् ।

‘प्रधानमन्त्री निकट स्रोत अनुसार नेकपा एमालेले अर्थ मन्त्रालय लिने निश्चित भएको छ भने माओवादी केन्द्रले गृह मन्त्रालय लिने पक्का भएको छ ।

२०७४ फाल्गुण १० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत