ग्लोबल

माल्दीपसमा तनाव भारत लाइ दियो चिनले चेतावनी

काठमाण्डौ - डोकलाम पछी अब माल्दीपस लाइ लिएर भारत र चीन बिच तनाव बढ़न सक्छ ।माल्दीपसको विषय लाइ लिएर चीन ले भारत लाइ चेतावनी दीएको छ । चीन ले भनेको छ यदी भारत ले माल्दीपसमा सैनिक हस्तक्षेप गरेमा चीन चुपलागेर बस्नेछैन ।चीन को भनाइ छ माल्दीपसको हालको स्थिति आतंरिक मामला हो ,जांहा देशका सबै दल को बीच कुराकानी चलिरहेको छ र उचित तरीका को समाधान निकाल्न उनीहरु आफै सक्षम छन्।तर माल्दीपसका पूर्व राष्ट्रपति मोहम्मद नाशीद जारी राजनीतिक संकट को सामाधानको लागी भारत सित लगातार सैनिक हस्तक्षेपको लागी भनिरहेका छन् ।

चीन को तर्फ बाट जारी विज्ञप्तिमा भनिएको छ हामी माल्दीपस को सरकार र त्याहांको जनताको बुद्धिमत्ता प्रती विश्वास गर्दछौ र हाल देखिरहेको समस्या सही तरिकाले सामाधान गरेर देशमा कनूनको शासन स्थापना गर्ने क्षमाता राख्दछन् ।भारत स्थित चीनीया दूतावास बाट निकालीएको विज्ञप्तिमा भनिएकेछ ।

२०७४ फाल्गुण १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत