मनोरञ्जन

‘गाँजाबाजा’ को ट्रेलर रिलिज

काठमाडौं-नेपाली कथानक चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर रिलिज भएको छ । आगामी फागुन २५ गते देखि अल नेपाल भर रिलीज गरिने चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर रिलिज भएको हो ।

निर्माणको लामो समय पछि ‘गाँजाबाजा’ को ट्रेलर रिलिज भएको हो ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्रमा वर्षा शिवाकोटी, अनुपम शर्मा र सुशील सिटौला मुख्य भूमिकामा छन् ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत