मनोरञ्जन

अक्षय कुमार को फिल्म 'पैडमैन' लाइ जबरदस्त प्रमोशन को बीच शुक्रबार रिलीज भएको छ

काठमाण्डै -अक्षय कुमार को फिल्म 'पैडमैन' लाइ जबरदस्त प्रमोशन को बीच शुक्रबार रिलीज भएको छ ,फिल्म को कंटेंट लाइ लिएर दर्शकहरुमा धेरै उत्साहा थियो यस फिल्मले बक्स अफीसम पहीलो दिन राम्रो व्यापार गरेको छ र फिल्म रिव्यूज हेर्दा दर्शकहरुको मन जित्न सफल भएको छ ।यस फिल्म ले पहीलो दिन 10.26 करोड़ को व्यापार गरेको छ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत