अमेरिका को बिरुद्ध आक्रमक चीन, साउथ चाइना सी मा राख्यो Su-35 फाइटर जेट्स
ग्लोबल

अमेरिका को बिरुद्ध आक्रमक चीन, साउथ चाइना सी मा राख्यो Su-35 फाइटर जेट्स

काठमाण्डौ - साउथ चाइना सी मा चीनको आक्रमक नीति लाइ उसले अझ सस्कत्त बनाएको छ ।चीन ले साउथ चाइना सी मा Su-35 फाइटर जेट्स तैनाथ गरेको छ । चीन ले साउथ चाइना सी मा अमेरिका को जेट्स र युद्धपोत लाइ कारवाही गर्न तैनाथ गरिएको बुझीएको छ । प्रायअमेरिकी विमान र युद्धपोत यहां देखिने गरेको छ जसलाइ लिएर चीनले धेरै पटक अमेरिका लाइ चेतावनी पनी दिएको छ ।साउथ चाइना सी एक विवादीत ठांउ हो ।

चिनिया वायुसेना को तर्फ बाट जारी बिज्ञप्तिमा भनिएको छ कि चीनीया वायुसेना ले भर्खरै Su-35 फाइटर जेट्स लाइ साउथ चाइना सी को माथी संयुक्त कॉम्बैट पट्रोल मा भाग लिन को लागी पथाएको छ चीन को सरकारी पत्रिका पीपल्स डेली मा लेखिएको छ कि यो पहीलो पटक चीनीया सेना ले Su-35 विमानों को तैनाथी को बारेमा सार्वजनिक विज्ञप्ति जारी गरेको हो ।

२०७४ माघ २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत