सूचना प्रबिधि

के तपाइलाइ थाहा छ कैलक्युलेटर को C र CE बटन बिचको अंतर?

कैलक्युलेटर को बारेम प्राय हामी सबैलाइ थाहा छ । यसलाइ नेपालीहरुले प्रयोग गर्न थालेको पनी बर्षौ भैसकेको छ ।के तपाइलाइ थाहा छ ,कैलक्युलेटरको सि र सीई बटन को फंक्शन को बिचमा के फरक छ ?

आज अधिकांश मान्छे यस डिवाइस को हरेक बटन को फंक्शन को बारेम जान्द छन् तर सी र सीई बटन को वास्तविक कार्य (फंक्शन) को बारेमा शायद नै थाहा होला ।

यो दूइतै बाटन को कार्य कैलक्युलेटर मा भएको एंट्रीज लाइ डिलीट गर्न प्रयोग गरिन्छ । कैलक्युलेटरको सी को अर्थ क्लियर र यसलाइ थिज्दा सबै इनपुट जीरो हुन्छ । यदि तपाइ लामो हिसाब गरिरहनु भएको छ र गलत एंट्रि इनपुट भएमा त्यसलाइ हटाउन सीईको प्रयोग गरिन्छ जसले अन्तिमको मात्र इनपुट हटाउन सकियोस् ।

२०७४ माघ २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत