ग्लोबल

साऊदी अरब मा 4 पाकिस्तानीलाइ मृत्यु दण्ड

काठमाण्डौ - सऊदी अरब मा विहीवार 4 पाकिस्तानी नागरिकलाइ मृत्युको सजाय दिइएको छ ति सजाय पाउने व्यक्तीहरुलाइ एक महिला सित रेप र हत्या गरेको आरोप लगाइएको थियो ।

सऊदी अरबको गृह मंत्रालय को तर्फ बाट जारी बिज्ञप्तिमा भनिएको छ 4 जाना मान्छेले महिला र महीलाको नाबालिग छोरी सित पनी बलत्कार गरेका थिए यसको साथै ति 4 जाना व्यक्तिले नगद पैसा र गरगहना पनी लुटेको विज्ञप्तिम जनाइअको छ ।

सऊदी अरबको गृह मंत्रालय को विज्ञप्ति अनुसार 2018 मा मात्र 20 जानालाइ मृत्युदण्डको सजाय दिइएको छ ।2017 मा 141 जानाले मृत्युदण्डको सजाय पाएका थिए ।

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत