खेलकुद

नामिबियाको नवौँ विकेट पतन, सन्दिपले लिए आफ्नो तेस्रो विकेट

२५ माघ काठमाठौ । विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत खेलमा नेपाललाई नवौँ  सफलता हात लागेको छ ।

सन्दिप लामिछानेले नवौँ विकेट लिएका हुन् । योसँगै नामिबियाले ३३ ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको छ ।

नेपालका सन्दिप लामिछाने ३, सोमपाल कामीले ३ तथा पारस खड्का, शरद भेष्वाकरले र वसन्त  रेग्मीले एक÷एक विकेट लिएका छन् । 

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत