बजार

सुनको मूल्य घट्यो,कति छ आज ?

काठमाडौं,माघ २५ – आज सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो । आज छापावाला सुन ५६ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रति तोला ५६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन ५७ हजार १ सय र तेजावी सुन ५६ हजार ८ सयमा कारोबार भएको थियो । आज चादी तोलामा ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत