समाचार

सिनामंगलमा बसको ठक्करवाट एक युवतीको मृत्यु

काठमाडौं,माघ २५ – सिनामंगलमा बसको ठक्करको बाट  एक जनाको ज्यान गएको छ । बा २ ख ५४२१ नम्बरको बसले मोटरसाईकललाई ठक्करबाट दिँदा मोटरसाइकलमा सवार  सुनसरी इटहरी निवासी १९ वर्षीय युवती रविना ओझाको ज्यान गएको हो । उनि सिसिआरसी कलेजमा अध्यानरत थिईन् ।

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत