मनोरञ्जन

पद्मावत पछी रणवीर दीपिका का साथ अर्को फिल्म बनाउने शुरमा भंसाली

मुम्वइ -संजय लीला भंसाली को फिल्म पद्मावत दूइ महीना ढीलो त्यो पनी धेरै विवाद को सामना गरेर रिलीज भएता पनी बॉक्स ऑफिस म कमाल गर्न सफल रह्यो । पद्मावत ले अहीले सम्म 200 करोड़को बिजनेस गरिसकेको छ ।पद्मावतको सफलता पछी अब फेरी भंसाली बिग बजेट फिल्म बनाउने भएका छन् ।फिल्म म्यूजिकल एपिक फिल्म हुनेछ ।एकचोटी फेरी वायकॉम 18 ले नै भंसाली को यस प्रोजेक्ट मा पनी हाथ मिलाउने निर्णय गरेको छ ।तर अहीले सम्म यो स्पष्ट पारीएको छैन कि भंसाली को यो फिल्म ऐतिहासिक पृष्ठभूमि को फिल्म हुन्छ की हुदैन तर यो म्यूजिकल रोमांटिक कॉमेडी हुनेछ ।

सूत्रहरुबाट प्राप्त जानकारी अनुसार अहीले सम्म भंसाली ले यसको लागी कसैको पनी नाम तय नगरेको तर बचारमा चर्चा शुरू भैसकेको छ की दीपिका र रणवीर नै यस फिल्मका हिस्सा हुनेछन् ।किनकी दीपिकालेनै भनेकी छीन् की उनी फेरीपनी भंसाली सित काम गर्न चाहान्छीन् ।त्यसैले रणवीर, दीपिका र भंसाली एक चोटी फेरी भव्य र ठूलो फिल्म लिएर आउने छन् ।

२०७४ माघ २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत