राजनीति

बादल राष्ट्रिय सभा निर्वाचनमा भारी मतका साथ विजय

काठमाडौं । माओवादी केन्द्रका नेता तथा संगठन प्रमुख रामबहादुर थापा बादल राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका छन् ।

प्रदेश नम्बर ३ बाट खुलातर्फका उम्मेदवार बनेका बादल ३ हजार ३ सय ९६ भारीमतका साथ विजयी भएका हुन्। माओवादी पार्टीभित्रका प्रभावशाली नेता थापा राष्ट्रिय सभामा बाम गठबन्दका साझा उम्मेदबार थिए ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिएका थापा राष्ट्रियसभामा लैजान वाम गठबन्धनका शीर्ष नेताले पहल गरेका थिए।

२०७४ माघ २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत