समाचार

नरेन्द्र मोदी पत्नि जसोदाबेन कार दुर्घटनामा घाइते एक जानाको मृत्यु

काठमाण्डौ -राजस्थान को चित्तौड़गढ़-चारलेन हाइवेमा भारतिय प्रधानमंत्री की पत्नी जसोदाबेन को इनोवा कार दुर्घटनाग्रस्त भएको छ ।यस कारमा ७जाना सबार थिए यस दुर्घटनामा जसोदाबेन लाइ चोट लागेको छ जबकि कार म सवार बसंत भाई मोदी को दुर्घटना स्थलमानै मृत्यु भएको छ ।

२०७४ माघ २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत