काठमाण्डाैं,नेविसंघ नेता वाेधराज ढकालकाे निधनपछि पाेखरा तनावग्रस्त भएको छ।दुर्घटनामा स्याङजा पियन क्याम्पस सम्पर्क समिति सभापति ढकालकाे निधनपछि ।आक्रोसित नेविसंघ समर्थित विधार्थीले क्याम्पस गेटमा प्रदर्शन गरेका छन।
यहि क्रममा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेकाे छ भने १३ जना विधार्थी पक्राउ गरेकाे छ।विधार्थीहरूले दाेषीलाइ कडा कारवाहीकाे माग गर्दै दुइ दर्जन सवारी साधनमा ताेडफाेड गरेका छन ।
२०७४ माघ २३ गते मा प्रकाशित