नेविसंघ नेताको निधन पोखरा तनाव ग्रस्त
समाचार

नेविसंघ नेताको निधन पोखरा तनाव ग्रस्त

काठमाण्डाैं,नेविसंघ नेता वाेधराज ढकालकाे निधनपछि पाेखरा तनावग्रस्त भएको छ।दुर्घटनामा स्याङजा पियन क्याम्पस सम्पर्क समिति सभापति ढकालकाे निधनपछि ।आक्रोसित नेविसंघ समर्थित विधार्थीले क्याम्पस गेटमा प्रदर्शन गरेका छन।

यहि क्रममा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेकाे छ भने १३ जना विधार्थी पक्राउ गरेकाे छ।विधार्थीहरूले दाेषीलाइ कडा कारवाहीकाे माग गर्दै दुइ दर्जन सवारी साधनमा ताेडफाेड गरेका छन ।

२०७४ माघ २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत