समाज

नेपाली यूवा संगित कर्मीले गाए जापनिज गित (भिडियो सहित)

काठमाण्डौ(साझा अनलाइन माघ २२) – यूवा संगितकर्मी बलराम न्यौपाने जसलाइ विशाल भनेर अधिकान्स साथीहरुले चिन्दछन् आज जापान गएर पढाइ र कामको साथै संगितलाइ पनि संगै अगाडी वढाइ रहेका छन्। त्रिभुवन विश्ववीद्यालयमा संगित विषयमा मास्टर गर्ने पहिलो व्याजका विद्यार्थी विशाल जसले रेडियो नेपालको आधुनिक गित संगित प्रतियोगितामा तेस्रो  तथा भजन प्रतियोगिता जित्न सफल भएका थिए,उनै विशाल आज रोजगारीको शिलशिलाम  जापानमा छन्,जापानको व्यस्तता पूर्ण जिवनमा पनि उन्नले आफ्नो प्रतिभालाइ जोगाइराखेका छन्

     विशाल न्यौपानेले जापानको चर्चीत टेलिभीजन NHK मा गाएको गितको एउटा अंश सक्दो सेयर र लाइक गरौं।

२०७४ माघ २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत