समाचार

चिनले अफगानिस्तानम सैन्य अड्डा बनाउने भारत चिन्तित

काठमाण्डौ (साझा अनलाइन ) IS आंतकवादी र अफगानिस्तान बाट आंतकवादी को घुषपैठ रोक्न चिनले काबुल सित कुराकानी गरीरहेको छ।अफगानी अधिकारीहरुको भनाइ अनुसार चिन अफगानिस्तानको वखान काँरीडोर म सैन्य अड्डा बनाउन चाहन्छ ।पछिल्लो समय केही महीना देखी दुवै देशको सैनिक यस इलाकामा संयुक्त गश्ति गरिरहेका छन् ।जसलाइ भारतले गम्भिरताका साथ हेर्दै चिनको दक्षीण एसियाली क्षेत्रमा वढ्दै गएको प्रभावलाइ भारतले आफ्नो चिन्ताको विषय मानेको शुत्रहरु बताउदछन् , पछील्लो समय अफगानिस्तानम भारतले भौतिक पूर्वाधारको क्षेत्रमा निकै रकम खर्च गर्दै आएको छ ।

२०७४ माघ २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत