साहित्य

भाइरल बन्दै ‘म देशी कि मधेसी’ (भिडियो)

काठमाडौं – तराई, हिमाल र पहाडको लागि आत्मियता झल्कने खालको कविता म देशी कि मधेसी सामाजिक सञ्जालमा भाईरल बनेको छ । निश्चल क्षेत्रीले वाचन कवितामा जात,धर्म, परम्पतालाई समेटेर वाचन गरेका छन् ।

२०७४ माघ ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत