फिचर

उपत्यकाको चन्द्रागिरी ,फुल्चोकी लगायतका ठाँउमा हिमपात (फोटोफिचर)

काठमाडौं,माघ १० – मौसममा परिवर्तन भई आज देशैभर वर्षा र ठाउँ ठाउँमा हितपात परिहेको छ । चन्द्रागिरी हिल्समा पनि हिमपात भएको छ । हिउँले पुरै चन्द्रागिरी ढाकिएको छ ।

हेर्नुहोस् फोटोफिचर

तस्बीरहरुः चन्द्रागिरी हिल्स

२०७४ माघ १० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत