उपत्यकाको चन्द्रागिरी ,फुल्चोकी लगायतका ठाँउमा हिमपात (फोटोफिचर)
साझा अनलाईन
२०७४ माघ १० गते मा प्रकाशित
709 पटक पढिएको
काठमाडौं,माघ १० – मौसममा परिवर्तन भई आज देशैभर वर्षा र ठाउँ ठाउँमा हितपात परिहेको छ । चन्द्रागिरी हिल्समा पनि हिमपात भएको छ । हिउँले पुरै चन्द्रागिरी ढाकिएको छ ।
हेर्नुहोस् फोटोफिचर
तस्बीरहरुः चन्द्रागिरी हिल्स
२०७४ माघ १० गते मा प्रकाशित
तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
असार २७, २०७५ काठमाडौं– काठमाडौंको अति व्यस्त बजार न्युरोडका विभिन्न क्षेत्रमा पार्किङका विषयमा सरकार र व्यवसायीबीच मतभेद सृजना हुँदा व्यापार प्रभावित भएको छ ।