स्वास्थ्य/जीवनशैली

हार्दिक श्रदान्जली

बुटवल/अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड न -१० धरम्पानीमा पुरानो घर भई हाल बुटवलमा बसोबास गर्दै आउनु भएकी हाम्री ममतामय पुज्यनीय माता स्व.चुमादेवी  भुसालको येही गत मिति २०७४ साल ३० गते आइतबार दिन ७४ बर्षको उमेरमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामाना गर्दै  साँझाअनलाइन परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ !

साथै उहाको असामयिक निधनले परिवार, आफन्तजन र सिंगो धरम्पानी (बुटवल)गाउँ  नै शोकमा डुब्न पुगेको छ !येस दु:खद घडीमा शोक सन्तप्त परिवारजन , आफन्तजन ,समाजप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ! 

२०७४ माघ २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत