प्रवास

भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा

अर्जुन थापा 
दिल्ली/भारतको नयाँ दिल्लीमा एक नेपाली ब्याक्तिको  नोयडा ए ,१५०  सेक्टर ६३  ,किमो क्लोथिन्ग प्रा लि , कम्पनीमा सिक्युरिटी काम गर्दै आउनुभएका अशुतोस सिंह नाम गरेका एक नेपालीको
 डियुटीमा  बसेको समयमा १३ जनवरी  आइतबार  राति अज्ञात बदमासहरुले उनि माथि चलाएको  गोलि बाट  मृत्यु भएको छ ! उहाको लाश अहिले लाबारिस अवस्थामा नोयडाको एक घाटमा रहेको छ !

 मृतक सिंहको जन्म घर  कपिलवस्तु जिल्लाको  आरमी बैजोर पुलिस थाना नजिकै  आरमी कयप निर रहेको भन्ने  जानकारि भरखरै नोइडा पुलिस थाना बाट अर्जुन थापालाइ कल गरि जानकारी  दिएको छ !
नोयडा पुलिस थानाको जानकारी अनुसार मृतक तिलक सिंहको लासलाई अब तीन  ३ दिन मात्र  राखन सकिने  जानकारी आएको हुदा लावारिसे अवस्थामा रहेको सिंहको पार्थिव शरीरलाइ उहाको घर परिवार सम्म पुराउनको लागी 
येस न्युजलाइ एक -शेयर गरि सहयोग गरिदिनुहुन साझा अनलाइन परिवार हार्दिक अपिल गर्दछ !

मृतक हुने अशुतोस का बाबुको नाम तिलक सिंह रहेको छ भने  छोराको नाम अभिषेक सिंह  र उहाकी पत्नी को नाम देवयन्ती देबि रहेको जानकारी प्राप्त भएको छ ! मृतकको बाकि जनाकारीको लागि उक्त नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ -अर्जुन थापा -मोबाइल नम्बर +९१९८७३४७७७७९-९७१७७३९७७४  मृतकको  कोहि आफन्त 
जन हरू संग सम्पर्क हुन नसकेको कारणले  हजुर कसैले उहा लगायत उहाको घरपरिवार आफन्त जान कसैलाई  चिन्नुहुने महानुभवले तुरुन्तै माथि दिएको सम्पर्क नम्बरमा कल गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ! 

तिलक सिंहका छोराको नाम अभिषेक सिंह  र उहाकी पत्नी को नाम देवयन्ती देबि रहेको जानकारी प्राप्त भएको छ ! मृतकको बाकि जनाकारीको लागि उक्त नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ -अर्जुन थापा -मोबाइल नम्बर +९१९८७३४७७७७९-९७१७७३९७७४  मृतकको  कोहि आफन्त 
जन हरू संग सम्पर्क हुन नसकेको कारणले  हजुर कसैले उहा लगायत उहाको घरपरिवार आफन्त जन कसैलाई  चिन्नुहुने महानुभवले तुरुन्तै माथि दिएको सम्पर्क नम्बरमा कल गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ !

२०७४ माघ २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत