भिडियो

स्वस्तिमाको आशुको अर्थ खोज्दै आकाश

गायक शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘आशुको के अर्थ’ बोलको गीतको भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठ फिचरिङमा रहेका छन्।

‘शिवालय’ एल्बममा समावेश गीतमा रबि अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत र रिदम कंडेलको एरेन्ज रहेको छ।
निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका छन्।

२०७४ पौष २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत