समाज

न्धिखर्कको पुरानो बसपार्क बाट युवा बेपत्ता

अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वडा नम्बर- २ चुत्राबेसि पुरानो बसपार्क बस्ने बुबा कमल प्रसाद भुसालको छाेरा बर्ष २६ काे हिमाल भुसाल यहि मिति २०७४ पाैष १३ गते दिउँसो करिब ३:०० बजे अाफ्नै घरबाट हराउनु भएको छ !

हिमाललाइ भेटाउनुहुने महानुभावहरूले निम्न माेबाईल नम्बरमा सम्पर्क गरि सहयाेग गरिदिनुहुनकाे लागि बिनम्र अनुराेध गर्दछौं ।
अनुरोधक-
निज हिमालकाे बुबा कमल प्रसाद भुसाल ।
सम्पर्क नम्बर -९८४७१०७४८७ श्रोत -श्याम घिमिरे 

२०७४ पौष १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत