प्रवास

दुताबासलार्इ एनअारएनए र्इजरायलले बुझायाे ध्यानाकाषर्ण पत्र, दुतावास सकारात्मक ध्यानाकाषर्ण पत्र प्रति

तेलअभिव : ग़ैर आवासीय नेपाली संघ ,राष्ट्रीय समन्वयन परिषद् इजरायलले नेपाल राजदुताबास र्इजरायल,तेलअभिव समक्ष ७ बुद्दे ध्यानाकाषर्ण पत्र बुझाएकाे छ ।

गत आइतबार, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको पाचौ अधिबेशन पश्च्यात २०१७ /२०१९ कार्यकालको लागि निर्वाचित कार्यसमितिले भिन्न भिन्न मितिमा सम्पन्न बैठकबाट निर्णय भए अनुसार उम्मेदवारी दिने समयमा घोषणा पत्रमा उल्लेखित केही बुदाहरुलाई कार्यान्वयन गर्ने क्रममा नेपाल राजदुताबास इजरायलको कार्यालय तेलअभिवमा बैदेशिक राेजगारिका

लागी र्इजरायलमा नेपालीहरू माझ देखिएका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागी एन आर एन ए इजरायलका अध्यक्ष श्री छिरिङ्ग लामा शेर्पाको नेतृत्वमा गएककाे एक टाेलीले राजदुत निरन्जन कुमार थापालाइ साे ध्यानाकाषर्ण पत्र बुझाएकाे हाे ।

 

 

२०७४ पौष १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत

सम्बन्धित शीर्षकहरु