समाज

सन्धिखर्क देखि एक युवक बेपत्ता

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न - ९ थेरबांग् निवासी पोम बहादुर थापा मगरका २८ बर्षिय  जेठा छोरा सुक्र बहादुर थापा मगर येही मिति २०७४ साल पुष ५ गते देखी बेपता भएका छ्न !

 

सन्धिखर्क देखि घर जान हिडेका सुक्र बहादुर अहिले सम्म सम्पर्क बिहिन अहेका छन् !उनले सन्धिखर्कमा रहेको भूसाल कन्स्ट्रक्सनको ट्याक्टरमा खलासी गर्दै आएको घरपरिवारको भनाइ रहेको छ !उनका  घर परिवार बाट सुक्र बहादुरको खोजि 

कार्य भईरहेको छ उनि बेपता भए देखि उनका बाबु पोम बहादुरथापा , आमा माया थापा मागर, र श्रीमती रिना थापा अत्यन्तै दुखि भएका छन् !

 

उनका घरमा ३ बर्षिय  एक छोरा र ५ बर्षिय एक छोरी रहेका छन,घरपरिवारको भनाइ अनुसार सुक्रले बेलाबेलामा नसापानि गर्दै हिड्ने जानकारी प्राप्त आएको  छ !  कतै कसै देख्नु हुने महानुभावहरुले उक्त मोबाइल नम्बरमा -

९८०७४२९४३२ कल गरेर जानाकारी दिन सक्नुहुने छ !

२०७४ पौष ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत