समाज

समाजसेवी युवा द्धारा फोटोकपी मेसिन हस्तान्तरण!


अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक  वार्ड न -८  श्री जनशान्ति आअधारभुत  विद्यालयमा ,शैक्षिक व्यवस्थापन लाई टेवा पुर्याउने उदेश्यले सोहि किमडाँडा निवासी  इश्वरी प्रसाद भुसाल छेत्रीका छोरा समाज सेवी युवा  हाल भारतीय सेनामा कार्यरत रहनुहुने  सरोज छेत्री र श्री गिर बहादुर श्रेष्ठका छोरा पुस्कर श्रेष्ठ आफ्नो बाबुको सम्झनामा दुवै युवा हरुको सहकार्यमा - १ थान फोटोकपी मेसिन उपहार सौजन्य गरेका छन !

 

२०७४ पौष ४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत