समाज

आपखोलाको लमलमेमा मोटरबाटो खन्ने कार्य सम्पन्न !

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -८ किमडाडा आपखोलाको लमलमे तल्लो ओलि टोलामा नेकपा एमालेको तर्फबाट नवनिर्वाचित उम्मेदवार नारायण अर्यालको पहलमा अहिलेसम्म खोल्न न सकियेको मोटर बाटो खोल्न सफल भयेका छ्न !

 

उक्त बाटो सम्पन्न गर्नका लागि येस अघि २-२ वाटा jcb दिनौ प्रयोग गरेता पनि चट्याङ नै चट्याङ भयेको कारण आपखोला लमलमेको मोटर बाटो अहिलेसम्म सम्पन्न हुन बाट रोकिएको थियो ! तर आज नारायण अर्यालको पहलमा आएको jcb ले jcb चालक तिलक ठाडा मगरको साहासिलो हिम्मतको कारण ढुङ्गा नै ढुङ्गाले रहेको पहाडलाई jcb को सायाताले फोर्न सफल भयी- २५० मिटर लामो बाटो खोलिदिएका छ्न !

 

jcb को नेतृत्व कृष्ण खत्रीले गर्नु भयेको थियो भने सह चालक अभिषेक मगरले पनि २५०"-मिटर लामो बाटो सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेल्नु भयेको थियो ! बर्षौ देखि खोल्न न सकेको मोटर बाटो आज नारायण अर्याल र jcb चालक तिलक थाडा मगर सह चालक अभिषेक मगर र jcb को नेतृत्व गरेर आउनु भयेका कृष्ण खत्रीको महान हिम्मतले उक्त बाटो सम्पन्न गरेर छाड्नु भयेको छ ! उक्त बाटो आज सम्पन्न भए लगत्तै लमलमे वासिहरु एकदमै खुशि र हर्षित भयेका छ्न !

 

सोही बाटो खन्ने कार्य सम्पन्न भयेको उपलक्ष्यमा स्थानीय वासी हर्षित हुँदै नारायण अर्याल ,कृष्ण खत्री ,चालक तिलक मगर सह चालक अभिषेक मगरलाई पैसाको फुलमाला र अभिरका साथ सम्मान गर्दै बिदाइ दिएका थिए !

 

अहिलेसम्म कुनै jcb ले खोल्न न सकेको लमलमेको २५० मिटर मोटरबाटो युनिक कन्ट्र्कस्नको jcb ले आज बाटो खोल्ने कार्य सम्पन्न गरेको छ !

 

२०७४ पौष ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत