मनोरञ्जन

गायक नविन पौडेल कि “बैँस आकि छोरीले” बजारमा तहल्का पिट्दै

नेपाली लोक दोहोरिको क्षेत्रमा यथार्थपरक, समयसापेक्ष गीत गायर नेपालको मेची महाकाली तथा देश बिदेशका लाखौं लाख दर्सक श्रोताको मन मनमा राज गरि स्टेज किङ बनेका, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपाल च्याप्टर का उपाध्यक्ष, रास्ट्रीय लोक दोहोरी प्रतिस्ठान नेपाल का पुर्ब केन्द्रीय सदस्य बहुचर्चित लोक दोहोरी गायक आदरणीय गायक ” नवीन पौडेल ” जी जसको गित भर्खर युटुब बाट सार्बजनिक भएको छ | गित को बोल छ ”बैंश आको छोरी” रहेको छ । नवीन पौडेल को लय शब्द मा रक्षा म्युजिक बाट बजार मा आएको यश गित मा स्वर नवीन पौडेल र पुर्णकला बिसिको रहेको छ । कमेडि मा निकै चर्चित हास्यकलाकार शिबहरी पौडेल सहित टीका जैसी रेखा थापा र भुमिका शाह को अभिनय रहेको यस गित को भिडियो हेर्नुहोस https://youtu.be/91ZrKJkG-xU?t=50

२०७४ पौष ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत